Logo
व्रतबन्ध– उपनयन संस्कार(Bratabandha)

व्रतबन्ध– उपनयन संस्कार(Bratabandha)

fixed onsite 1h
Rs. 0 – Rs. 1,500

व्रतबन्ध हिन्दु धर्मका १६ संस्कारमध्ये अत्यन्त महत्वपूर्ण संस्कार हो। यस संस्कारमार्फत बालकलाई अनुशासित, मर्यादित र धार्मिक जीवनको मार्गमा प्रवेश गराइन्छ।गायत्री मन्त्र, यज्ञोपवीत धारण र वेदाध्ययनको आरम्भ गरिने यस संस्कारले बालकलाई आत्मसंयम, विवेक र कर्तव्यबोध सिकाउँछ।

Related services

Scroll sideways →
गृह शान्ति पूजा-घर पूजा (Ghar Puja) daily
गृह शान्ति पूजा-घर पूजा (Ghar Puja)
घर पूजा घरमा सुख, शान्ति, समृद्धि र ऐश्वर्य प्राप्त गर्न गरिने वैदिक अनुष्ठान हो।यस पूजाबाट घरभित्रका नकारात्मक ऊर्जा निवारण भई सकारात्मक तरंगको प्रवाह हुन्छ। नयाँ घर प्रवेश, घरमा समस्या बढ्दा वा वास्तु दोष निवारणका लागि घर पूजा अत्यन्त फलदायी मानिन्छ।
Rs. 0 – Rs. 2,500
श्राद्ध (Shraddha – श्राद्ध कर्म) daily
श्राद्ध (Shraddha – श्राद्ध कर्म)
श्राद्ध भनेको स्वर्गीय मातापिता तथा पितृहरूको स्मरणमा सन्तानद्वारा गरिने अत्यन्त महत्वपूर्ण हिन्दु संस्कार हो। यस कर्मद्वारा दिवंगत आत्माप्रति श्रद्धा, सम्मान र कृतज्ञता प्रकट गरिन्छ।
Rs. 0 – Rs. 1,500
न्वारन –नामकरण संस्कार(Nwaran ) fixed
न्वारन –नामकरण संस्कार(Nwaran )
न्वारन हिन्दु धर्मका १६ संस्कारमध्ये एक अत्यावश्यक संस्कार हो। बालक जन्मिएको ११औँ दिनमा गरिने यस संस्कारमा शुद्धिकरण पश्चात शास्त्रअनुसार बालकको नाम राखिन्छ।ज्योतिषीय गणनाका आधारमा अक्षर चयन गरी नामकरण गरिने भएकाले यसले बालकको भविष्य, स्वास्थ्य र व्यक्तित्वमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिन्छ।
Rs. 0 – Rs. 1,500
अन्नप्राशन संस्कार (Rice Feeding) fixed
अन्नप्राशन संस्कार (Rice Feeding)
अन्नप्राशन संस्कार बालकलाई पहिलो पटक आमाको दूध बाहेक सुपाच्य अन्न चखाउने वैदिक संस्कार हो।छोराका लागि ६ वा ८ महिनामा र छोरीका लागि ५ वा ७ महिनामा गरिन्छ। देवी–देवताहरूको पूजा गरी बालकको स्वास्थ्य, दीर्घायु र पोषणको कामना गरिन्छ।
Rs. 0 – Rs. 1,500
ग्रह शान्ति / पुटक (Graha Shanti / Putak) fixed
ग्रह शान्ति / पुटक (Graha Shanti / Putak)
ग्रह शान्ति पूजा वैदिक मन्त्र, जप, हवन र पाठद्वारा नवग्रहको अशुभ प्रभाव कम गरी शुभ फल प्राप्त गर्न गरिन्छ।व्यवसाय, विवाह, स्वास्थ्य वा जीवनमा अवरोध आउँदा ग्रह शान्ति अत्यन्त प्रभावकारी मानिन्छ।
Rs. 0 – Rs. 2,500
मंगल चौथी (Mangal Chauthi) fixed
मंगल चौथी (Mangal Chauthi)
मंगल चौथी विवाहित महिलाहरूले आफ्नो पतिको दीर्घायु, स्वास्थ्य र सुखसमृद्धिका लागि गर्ने व्रत तथा पूजा हो।शिव–पार्वती तथा गणेश पूजन गरी पारिवारिक सुख, आपसी समझदारी र दाम्पत्य जीवन सुदृढ हुने विश्वास गरिन्छ।
Rs. 0 – Rs. 1,500